भैरवस्थान जाने तीर्थयात्रीको लागि आकासे पानी सङ्कलन

उच्च पहाडमा रहेको भैरवस्थान मन्दिरको लागि आकासे पानी संकलन गरी खानेपानीको व्यवस्थापन हुने भएको छ । जिल्लाको महत्वपुर्ण धार्मिक पर्यटकीय स्थल भैरवस्थानमा खानेपानीको चरम अभाव छ । उच्च पहाडमा रहेको मन्दिरमा आसपासमा पानीका मुहान नरहेको र मन्दिरभन्दा उचाई रहेको भाग निकै टाढा रहेकाले मन्दिर पुग्ने दर्शनार्थीले पानीको समस्या भोग्दै आएका छन् । नजिकैका साना–साना मुहान … Continue reading भैरवस्थान जाने तीर्थयात्रीको लागि आकासे पानी सङ्कलन